निरबहादुर विकले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका महासचिव निरबहादुर विश्वकर्मा ‘विमल धमला’ले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् । तीन दशकदेखि कांग्रेसमा निरन्तर सक्रिय धमलाले दलित क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
