२० असोज, काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभालाई सम्बोधन गरेका छन् । तान्जानियामा जारी महासभालाई सम्बोधन गर्दै अर्यालले नेपालको संसदीय समावेशीताको चर्चा गरे । नेपालका प्रधानमन्त्री वालेन शाह वर्तमानमा विश्वकै कान्छो प्रधानमन्त्री रहेको पनि स्मरण गरे । नेपालको संघीय संसदको प्रतिनिधिसभामा ३५ प्रतिशत महिला, ५१ प्रतिशत विभिन्न समावेशी
२० असोज, काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले जलवायु संकटबाट प्रभावित नागरिक अवस्थालाई विश्वका संसदहरूको आवाज बनाउन आह्वान गरेका छन् । तान्जानियामा जारी अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभालाई सम्बोधन गर्दै उनले जलवायु संकटबाट प्रभावित नागरिकको आवाजलाई विश्वका संसदहरूको आवाज बनाउनुपर्ने बताएका हुन् । सभामुख अर्यालले नेपालको संसदमा बारम्बार उठिरहने जलवायु परिवर्तन, यसको प्रभाव,
धनगढी। लामो समयदेखि बजेटविहीन अवस्थामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट बुधबार प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ। बजेट प्रस्तुतिका लागि बुधबार साँझ ५ बजे प्रदेशसभा बैठक आह्वान गर्ने निर्णय भएको छ। मंगलबार
पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत उपसभापति पदमा गण्डकी प्रदेश बाट ५ जनाको उम्मेदवारी परेको छ। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, धनराज गुरुङ, प्रवक्ता देवराज चालिसे र केन्द्रीय सदस्य गोविन्द भट्टराईले उपसभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्
काठमाडौँ । सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदपूर्तिका लागि न्यायपरिषद्ले गरेको पछिल्लो सिफारिसमा संविधानको मर्म, समावेशी प्रतिनिधित्व सिद्धान्त र स्थापित रोलक्रम (वरिष्ठता) लाई पूर्ण रूपमा बेवास्ता गरिएको छ । कार्यक्षमता र वरिष्ठतामा अगाडि रहेका महिला तथा मधेशी
निर्माण भएको २८ वर्षसम्म प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेर थन्किएको ऐनलाई अब भने कुनै पनि हालतमा लागु गराइ छाड्ने भन्दै संघीय सरकार, प्रादेशिक निकाय र स्थानीय तहहरू तादरुकता साथ काममा लागेका छन् ।
२० असोज, विराटनगर । विराटनगरकी युवा नेतृ रक्षा यादवले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी छन् । नेपाल विद्यार्थी संघबाट राजनीति सुरु २३ वर्षीया यादवले ३५ वर्ष मुनिको युवा कोटामा उम्मेदवारी दर्ता गरेकी हुन् । नोबेल मेडिकल कलेजमा चिकित्साशास्त्र एमबीबीएस चौथो वर्षमा अध्ययनरत यादव १४औँ महाधिवेशनमा मोरङ क्षेत्र नम्बर ६ बाट प्रदेश प्रतिनिधि
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापतिसहित विभिन्न पदमा उम्मेदवारी दर्ता भएको छ। सभापतिमा तीन जना, वरिष्ठ उपसभापति र महिला उपसभापतिमा एक–एक जना, खुला उपसभापतिमा नौ जना, समावेशी उपसभापतिमा पाँच जना, खुला महामन्त्रीमा आठ जना र महिला
‘प्रधानमन्त्रीज्यूले मधेशमा विश्वस्तरीय विद्यालय खुल्नुपर्छ भनेर उहाँले मलाई सुझाव दिनुभएको छ । हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,’ मन्त्री पोखरेलले भने ।
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनका महाधिवेशन प्रतिनिधि ७ हजार २५५ जना पुगेका छन् । निर्वाचन समितिले निकालेको अन्तिम नामावलीमा ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधि रहेको उल्लेख छ। बिहान निर्वाचन आयोगले ७ हजार ११४ जना मतदाताको