सभापतिसहित कांग्रेस पदाधिकारीका यी पदमा कस–कसको पर्यो उम्मेदवारी ?
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापतिसहित विभिन्न पदमा उम्मेदवारी दर्ता भएको छ। सभापतिमा तीन जना, वरिष्ठ उपसभापति र महिला उपसभापतिमा एक–एक जना, खुला उपसभापतिमा नौ जना, समावेशी उपसभापतिमा पाँच जना, खुला महामन्त्रीमा आठ जना र महिला
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्