मासु ऐन कार्यान्वयन : काठमाडौंमा तोकिए १२३ मासु निरीक्षक, ललितपुर र भक्तपुरमा कति ?
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
निर्माण भएको २८ वर्षसम्म प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेर थन्किएको ऐनलाई अब भने कुनै पनि हालतमा लागु गराइ छाड्ने भन्दै संघीय सरकार, प्रादेशिक निकाय र स्थानीय तहहरू तादरुकता साथ काममा लागेका छन् ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्