न्यायाधीश नियुक्तिमा दोहोरियो पुरानै विकृति : समावेशिता र रोलक्रम मिचेर सिफारिस
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदपूर्तिका लागि न्यायपरिषद्ले गरेको पछिल्लो सिफारिसमा संविधानको मर्म, समावेशी प्रतिनिधित्व सिद्धान्त र स्थापित रोलक्रम (वरिष्ठता) लाई पूर्ण रूपमा बेवास्ता गरिएको छ । कार्यक्षमता र वरिष्ठतामा अगाडि रहेका महिला तथा मधेशी
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्