जनकपुरधाम। धनुषामा भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएका किराना, इलेक्ट्रोनिक्स तथा लत्ताकपडासहितका सामान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जिल्लाको विभिन्न स्थानमा प्रहरी कार्यालय तथा मातहतका प्रहरी टोलीले नियन्त्रणमा लिएका ती सामान
हेटौँडा। प्रदेश निर्वाचन कार्यालय हेटौँडाले मकवानपुर जिल्लाको मतदाता नामावलीबाट तीन हजार ४७२ जनाको नाम हटाएको छ। दोहोरो नाम, मृत्यु र नागरिकता त्याग गरेका व्यक्तिहरूको विवरण छानबिन गरी नामावली अद्यावधिक गरिएको हो। प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार निर्वाचन आयोगको प्रणालीमा जाँच गर्दा दोहोरो नाम देखिएका एक हजार ५०२ जनाको नाम हटाइएको छ। यसैगरी, वडा कार्यालयबाट
राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको डीएनए शाखा प्रमुख निराजन थापाका अनुसार नेपाल प्रहरी र प्रयोगशालामा गरिएका परीक्षणको एकीकृत तथ्यांकअनुसार करिब साढे दुई सय जनाको डीएनए मिल्ने प्रारम्भिक संकेत देखिएको छ । यद्यपि, यो अन्तिम भने होइन ।
उत्तराखण्डको सैनिक परिवारमा हुर्किएकी, सिलिगुडीमा स्कुले शिक्षा लिएकी, दिल्लीमा समाजशास्त्र पढेकी र नाटकमा अभिनय गर्दागर्दै सामाजिक प्रश्नमा चासो राख्न थालेकी युवती आज भारतका चर्चित आन्दोलनकारीमध्ये एक बनेकी छन्।
२६ असोज, काठमाडौं । संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित नेपाली राजदूत गौरवशमशेर जबराले आफ्नो कार्यकालमा आर्थिक कुटनीति र नेपाल–बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमवार संसदीय सुनुवाइ समितिको बैठकमा कार्ययोजना प्रश्तुत गर्दै पूर्वप्रधानसेनापति समेत रहनुभएका जबराले दुई देशबीचको सम्बन्धलाई व्यापार, लगानी, प्रविधि हस्तान्तरण र जनस्तरको सहकार्यमा वि…
काठमाडौँ। नेकपा (संयुक्त)का नेता एवं पूर्वसांसद डा. विजय पौडेलको सोमबार अपराह्न निधन भएको छ। स्वास्थ्यमा समस्या आएपछि उनलाई कीर्तिपुर अस्पतालको आकस्मिक कक्षमा पुर्याइएको भए पनि चिकित्सकहरूले जाँच गर्दा उनको पहिले नै मृत्यु भइसकेको पाइएको थियो।
नवरात्रिमा धेरैले नौ दिनसम्म व्रत बस्छन् । कोही दिनभर भोकै बस्छन् त कोही फलफूल, दूध, दही र व्रतमा खाइने परिकार खाएर उपवास बस्छन् । तर, युरिक एसिड बढेका व्यक्तिलाई भने व्रत बस्दा आफ्नो स्वास्थ्यमा असर पर्छ कि पर्दैन भन्ने चिन्ता हुन सक्छ । युरिक एसिड बढेको छ भने व्रत बस्न मिल्छ ? युरिक एसिड बढेको
काठमाडौँ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालन गर्न आवश्यक मर्मत तथा पुनःस्थापनाका कार्यलाई तीव्रता दिएको छ। यसैक्रममा आज आरूघाट गाउँपालिका
२६ असोज, काठमाडौं । एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरुलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा विशेष छुटको सुविधा उपलब्ध गराउने भएको छ। यसअन्तर्गत टेलिभिजन, फ्रिज तथा वासिङ मेसिनलगायतका उपकरणहरुको खरिदमा ग्राहकले अब अतिरिक्त छुट समेत पाउछन्। नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट
२६ असोज, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य गोविन्द बोहराले पार्टी परित्यागको घोषणा गरेका छन् । डडेल्धुराको परशुराम नगरपालिका–८ का पूर्ववडाध्यक्षसमेत रहेका बोहराले मुख्यमन्त्री खगराज भट्टमाथि ‘कमिसनको प्रवृत्तिलाई प्रश्रय दिएको’ आरोप लगाउँदै सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रदेश कमिटी सदस्यता त्यागेको घ…
काठमाडौं।चलचित्र विकास बोर्डले हाल प्रदर्शनरत ९ वटा नेपाली फिल्मको पछिल्लो व्यावसायिक विवरण सार्वजनिक गरेको छ। बोर्डको तथ्यांकअनुसार ‘गौँथली’ यस वर्षको सर्वाधिक कमाउने फिल्म बनेको छ। २५ असोजसम्मको विवरणअनुसार फिल्मले ९ लाख ४४ हजार ६१२ टिकट बिक्री गर्दै २६ करोड २ लाख ७० हजार ५९० रुपैयाँ ग्रस कमाइ गरेको छ। त्यस्तै, ‘पेन्सन पट्टा’ ९ करोड ८८
२६ असोज, जनकपुरधाम । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीबाट जन्मकैदको सजाय निर्धारण भएपछि निलम्बित जसपा नेपालका मधेश प्रदेश सांसद अभिराम शर्माको निलम्बन फुकुवा भएको छ । तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद हाल वि.स. २०८१ वैशाख १८ गते मधेश प्रदेशसभाले निलम्बन गरेको थियो । उच्च अदालत हुँदै सर्वोच्चसम्म पुगेका
काठमाडौँ । मानसिक स्वास्थ्य विकराल बन्दै गए पनि यो सरकारको प्राथमिकतामा परेको छैन । सर्वोच्च अदालतले प्रत्येक वर्ष हुने बजेट विनियोजनमा मानसिक स्वास्थ्य क्षेत्रमा रहेका समस्याको स्वरूप हेरी त्यसको समाधान गर्न संरचना, बजेट र मानवीय स्रोतमा
विराटनगर। जिल्ला प्रहरी कार्यालय मोरङले पछिल्ला तीन आर्थिक वर्षको अपराध अनुसन्धान, फैसला कार्यान्वयन, राजस्व सङ्कलन तथा शान्ति सुरक्षासम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ। सार्वजनिक तथ्याङ्क अनुसार जिल्लामा दर्ता भएका अधिकांश मुद्दाहरूको सफल अनुसन्धान हुनुका साथै भन्सार
विराटनगर । चाडपर्व बडादसैँ, दीपावली तथा छठ पर्वलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित बनाउन जिल्ला प्रहरी कार्यालय मोरङले जिल्लाभर विशेष सुरक्षा योजना लागू गरेको छ । चाडबाडको अवसर छोपी हुनसक्ने सम्भावित आपराधिक क्रियाकलाप, लुटपाट, कालोबजारी तथा
२६ असोज, काठमाडौं । भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) र नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन ग्रहण गर्ने सन्दर्भमा उठेको प्रश्न पन्छाएका छन् । संसदीय सुनुवाइका क्रममा सांसदहरूले यी विषय उठाएका थिए । नेकपा एमालेका सांसद प्रेमप्रसाद दंगालले भनेका थिए, ‘सार्क निष्क्रिय छ । यसलाई सक्रिय