खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

डा. पौडेलको विष सेवनले निधन भएको आशङ्का

रातोपाटी · · ३ हप्ता अगाडि

काठमाडौँ। नेकपा (संयुक्त)का नेता एवं पूर्वसांसद डा. विजय पौडेलको सोमबार अपराह्न निधन भएको छ। स्वास्थ्यमा समस्या आएपछि उनलाई कीर्तिपुर अस्पतालको आकस्मिक कक्षमा पुर्‍याइएको भए पनि चिकित्सकहरूले जाँच गर्दा उनको पहिले नै मृत्यु भइसकेको पाइएको थियो।

रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
ratopati.com
शेयर: WhatsApp Facebook Viber X