सरकारले असाधारण अन्तर्राष्ट्रिय परिस्थितिका कारण निर्माण कार्य रोकिन नदिने, चालु विकास आयोजनालाई निरन्तरता दिने र निर्माण क्षेत्रमा सिर्जित असन्तुलन न्यायोचित सम्बोधन गर्ने उद्देश्यले यस्तो व्यवस्था गर्न लागेको हो ।
२६ असोज, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका नागरिकलाई कानुनी रूपमा मृत घोषणा गर्न सरकारले नयाँ कार्यविधि लागू गरेको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले पारित गरेको प्रक्रियाअनुसार, अब बेपत्ताका आफन्तले मृत्युको प्रमाणपत्र पाउन आफैंले स्वघोषणा गर्दै निवेदन दिनुपर्नेछ। राहत तथा क्षतिपूर्ति वितरणमा नक्कली दाबी नपरोस् भनेर सरकारले
२६ असोज, काठमाडौं । सामसङ नेपालले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गर्दै विशेष मर्मत सेवा अभियान सञ्चालन गरेको छ। अभियानअन्तर्गत बाढीबाट क्षति पुगेका योग्य सामसङका मोबाइल फोन, ट्याब्लेट तथा घरायसी उपकरणको मर्मतमा शतप्रतिशतसम्म छुट र नयाँ सामान फेर्नुपर्ने अवस्थामा पनि शतप्रतिशतसम्म सहयोग उपलब्ध गराइने कम्पनीले जनाएको छ। अक्टोबर २ देखि नोभेम्बर २ सम्म सञ्चालन हुने
जनकपुरधाम। मधेस प्रदेश सभा सदस्य अभिराम शर्माको निलम्बन फुकुवा भएको छ। मधेस आन्दोलनका क्रममा असई थमन बिकको हत्याका मुख्य आरोपी रहेका शर्मा साधारण तारिखमा सर्वोच्च अदालतद्वारा रिहा भएपछि उनको निलम्बन फुकुवा गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। प्रदेशसभा सचिव बासुप्रसाद कोइरालाद्वारा हस्ताक्षरित सूचनाअनुसार, नेपाल सरकार वादी र अभिराम शर्मा समेत प्रतिवादी रहेको कर्तव्य ज्यान मुद्दामा
काठमाडौँ । नापी विभागका महानिर्देशक प्रकाश जोशीको सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको मन्त्रीस्तरीय निर्णयको आधारमा सरुवा गरिएको हो । जोशीलाई मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ ।
नदीका किनारमा भएका स्थानहरूमा भविष्यमा बाढीको खतरा पनि हुन सक्ने भन्दै सरकारी अधिकारी र विज्ञहरूले पुरानो स्थानमा बस्ती बसाल्न नहुने धारणा सार्वजनिक गरेका छन्। सरकारको योजना चाहिँ के छ?
२६ असोज, काठमाडौं । अमेरिकाका लागि प्रस्तावित राजदूत चिरनजंग थापासँग सोमबार संसदीय सुनुवाइ भएको छ । सुनुवाइका क्रममा सांसदहरूले नेपाल र अमेरिकी सम्बन्ध र यसबारेका चासोका विषय उठाएका छन् । रास्वपाका सांसद मधुकुमार चौलागाईंले प्रस्तावित राजदूत थापा राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय मामिला विज्ञ भएको बताए । एनजीओ र आईएनजीओमा समेत काम गरेको स्मरण गराए ।
कुनै बेला राजेश हमाल अविवाहित थिए । त्यसताका राजेश हमालको ‘विवाहको साइत कहिले जुर्छ’ भनी ज्योतिषीय गणना गरिदिने व्यक्ति थिए, हरिहर अधिकारी । यसरी राजेश हमालको नाम जोडिएर अचानक चर्चामा आएका थिए यी ग्ल्यामरस ज्योतिषी । अरूको फिल्मको नाम के राख्ने? कहिलेबाट मुहूर्त गर्ने? उनैले तय गरिदिन्थे । ज्योतिषीय गणनाबाट फिल्मको न्वारान गर्नेदेखि प्रदर्शनको तिथि
Key Takeaways: Three arrested in Rautahat for Rs 4.98m KYC scam Group posed as bank and e wallet staff to steal data Police seized cash phones SIM cards and banking documents...
सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जबराले संगठित अपराधको कसुर पनि लगाएर अनुसन्धान गरिएको पुष्टि गरे । संगठित अपराधको कसुर लगाएसँगै ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने सुविधा प्रहरीलाई हुन्छ ।
Kathmandu, October 12 Former lawmaker and CPN (United) leader Dr Vijay Poudel has died. He passed away at Kirtipur Hospital a short while ago. According to Dr Kiran Nakarmi, executive director of Kirtipur Hospital, Poudel had already died by the time he was brought to the hospital. “He had already passed away when we examined
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा पनि आफ्नो पार्टीविरुद्ध घेराबन्दी हुने दाबी गरेका छन्। उनले त्यस्ता चुनौतीको सामना गर्दै पार्टी अघि बढ्नु पर्ने बताएका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथ समारोहलाई सम्बोधन गर्दै ओलीले एमालेविरुद्धको घेराबन्दी अझै जारी रहेको बताएका हुन्। विगतका निर्वाचन
दसैंमा पहेँलो जमरा चाहिन्छ भनेर हामी जौलाई अँध्यारोमा राख्छौं। तर घाम नदेखेको त्यही जौ ९ दिनमै कसरी हलक्क बढ्छ? मलिलो माटो पनि नचाहिने, घाम पनि नचाहिने, तर दिनदिनै लम्बिँदै जाने जमराको रहस्य के हो?
For decades, Nepal’s tourism identity has rested on three pillars: spirituality, culture and adventure. The Himalayas remain its most recognisable draw, while its living heritage extends its appeal beyond spectacular landscapes. Nepal’s tourism demand also proved resilient during the COVID-19 pandemic. Although Everest expeditions were suspended in 2020, Nepal issued 394 Everest permits in spring