परिवार सम्झेर दसैँमा घर फर्किनेहरू
रातोपाटी
·
·
२ हप्ता अगाडि
धनगढी । शनिबार बिहानै त्रिनगर भन्सार नाकामा भारतबाट फर्किने नेपालीको लामो लाइन थियो । भारतीय सुरक्षाकर्मीले एक–एक गरेर चेकजाँच गरिरहेका थिए । नेपालतर्फ पनि सुरक्षाकर्मीले यात्रुको चेकजाँच गर्दै नेपाल प्रवेश गराइरहेका थिए । कञ्चनपुरको सीमा भए
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्