The 2026 general election marked a political turning point, bringing a new generation of leaders to power and reshaping the country’s party system. Balendra Shah, Kathmandu’s independent mayor and a popular figure among young protesters during the September 2025 uprising, joined the Ravi Lamichhane-led Rastriya Swatantra Party (RSP) in December 2025. He subsequently won a
८ कात्तिक, सिरहा । सिरहाका विभिन्न सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ७ लाख ७२ हजार ६२० रुपैयाँ बराबरका सामान बरामद गरेको छ। जिल्लाका विभिन्न सीमा इलाकामा गरिएको कारबाहीका क्रममा मोटरसाइकल, मदिरा, किराना सामान, कस्मेटिक सामग्री तथा कपडालगायतका सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएका सामानको अनुमानित मूल्य ७ लाख ७२ हजार ६२०
काठमाडौँ। काठमाडौँ उपत्यकामा शनिबार ट्राफिक नियम उल्लङ्घन गर्ने ४ सय ७० सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैँको समयमा सवारी नियम उल्लङ्घन गर्ने चालकमाथि कडाइ गरिएको हो। कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेहरूमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ९९ जना रहेका छन्। यसैगरी, तीव्र
८ कात्तिक, रोल्पा । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले राष्ट्रिय जागरण अभियानमार्फत स्थानीय तह निर्वाचनको तयारी गर्ने बताएका छन् । पार्टीले शनिबारदेखि देशभर दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको जानकारी दिँदै पुनले अभियान मंसिर २५ गते समापन हुने बताए । अभियानको उद्देश्य सरकारका राष्ट्रहितविपरीत र जनविरोधी गतिविधि तथा प्रतिबद्धताविपरीतका कामबारे जनतालाई सुसूचित गराउनु
काठमाडाैँ । वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि काठमान्डु गोर्खाजले आफ्नो तयारी तीव्र पारेको छ। टोलीले यसपटक पनि अनुभवी करण केसीको कप्तानीमा मैदान उत्रने निर्णय गरेको छ। मोन्टी देसाईले टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन्। तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ। काठमान्डु गोर्खाजले यस सिजनका लागि करण केसी, भीम सार्की,
Janakpurdham, October 25 Police suspect that Rina Devi Yadav, 30, was murdered, as she had a wound from a sharp weapon on her neck. She had been living at her parental home in Mathileshwar, Mithila Bihari Municipality-3, Dhanusha.Her husband, Umesh Yadav, 35, was found dead hanging from a tree about one kilometer from the house.
काठमाडौँ । काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७० सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी नियम उल्लङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा परेका छन् । कार्यालयका प्रवक्ता, प्रहरी
ट्रम्पलाई जेलमा राखिएको दृश्य देखाउने नक्कली जेल एउटा बिलबोर्डको अंशको रूपमा सार्वजनिक स्थानमा राखिएको छ र त्यसमा लेखिएको छ "यो दृश्य नहेर्नु अपराध हो"।
८ कात्तिक, गुल्मी । नेपाली समाजमा दशैं, तिहार र तीजजस्ता चाडपर्वसँग पिङको विशेष सम्बन्ध रहँदै आएको छ। चाडपर्वका बेला गाउँघरमा पिङ हाल्ने र साथीभाइ तथा आफन्तसँगै खेलेर रमाइलो गर्ने परम्परा वर्षौंदेखि चल्दै आएको हो। तर, आधुनिक मनोरञ्जनका साधनको प्रयोग बढेसँगै परम्परागत काठे पिङ र लिङ्गे पिङको प्रचलन घट्दै गएको छ। पश्चिम गुल्मीका केही स्थानमा भने
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका कारण घर छाड्नुपर्यो । केही दिन शिखको अस्थायी आश्रयस्थलमा बिताइन् । अहिले उनी दिदी सुनमाया तिलिजाले उपलब्ध गराएको खाली घरमा बस्न थालेकी छिन् । सुनमायाको
एलपी ग्यासको अभाव र आपूर्तिमा बेला बखत देखिने समस्याबीच विद्युतीय चुलोको प्रयोग बढ्दा बिजुलीको माग पनि बढेको आकलन छ। तर बाढीले कैयौँ आयोजनामा क्षति पुर्याएका बेला बिजुली आपूर्ति असहज हुने चिन्ता पनि देखिन्छ।
एउटा हातका केही हड्डीबाट कति कुरा थाहा पाउन सकिएला? त्यो हात कसको थियो? पुरूषको कि महिलाको? कति हजार वर्षअघि बाँचेको थियो? हामीजस्तै आधुनिक मानवको थियो कि अहिले पृथ्वीबाट हराइसकेको अर्को मानव प्रजातिको?
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री बालेन शाहको प्रस्तावित भारत भ्रमणमा सीमा विवादको विषय उठ्छ कि उठ्दैन भन्ने प्रश्न गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा धारणा सार्वजनिक गर्दै बाँस्कोटाले अर्थमन्त्री स्वर्णिम वाग्ले हालै
विदेश पुगेका नेपालीलाई रोजगारी, पैसा वा अवसर मात्र होइन, आफ्नो कुरा बुझ्ने, सही सूचना दिने र आवश्यक पर्दा साथ दिने मानिसको अभाव हुन्छ । मनोज मरहट्टाले सुरु गरेको दुबई नेपालिज इन्फ्लुएन्सिलय ग्रुपले विश्वभर विभिन्न पेसा तथा व्यवसायमा रहेका नेपालीलाई एउटै सञ्जालमा मात्र जोडिरहेको छैन, रोजगारी, व्यवसाय, लगानी, सिप, ज्ञान र अवसरसँग जोड्ने काम गरिरहेको छ ।
काठमाडौं। ब्राजिलमा राष्ट्रपति चयनका लागि आज दोस्रो चरणको मतदान हुँदैछ। निर्वाचनमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र फ्लाभियो बोल्सोनारोबीच प्रतिस्पर्धा हुनेछ। पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको निर्वाचन हुन लागेको हो। पहिलो चरणको मतदानमा लुलाले ४५ प्रतिशत र फ्लाभियोले ४७ प्रतिशत मत प्राप्त गरेका थिए।
सिँजा। जुम्लामा परम्परागत रूपमा खेती गरिँदै आएका रैथाने बालीहरू पछिल्लो समय सङ्कटमा परेका छन्। चिनो, कागुनो, फापर, कोदो र तिलखुरो जस्ता स्थानीय अन्नबालीप्रति किसानको आकर्षण घट्दै जाँदा तिनको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ। पातारासी गाउँपालिका-६, घोडेसिनकी ६४ वर्षीया चुक्की महताराका अनुसार पहिले खेतबारीमा प्रशस्त मात्रामा लगाइने यी बालीहरू अहिले लोप हुने अवस्थामा पुगेका छन्। उहाँले
धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ३ मथिलेश्वरस्थित माइतमा बस्दै आएकी ३० वर्षीया रिनादेवी यादवको घाँटीमा धारिलो हतियार प्रहारको घाउ भएकाले उनको हत्या भएको प्रहरीले अनुमान गरेको छ । रिनाका श्रीमान ३५ वर्षीय उमेश यादव पनि घरभन्दा करिब एक किलोमिटर पर रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।