बिजुलीको खपतमा 'उच्च वृद्धि', बाढीले पुर्याएको क्षतिबीच विद्युत् आपूर्ति पुग्ला?
बीबीसी नेपाली
·
·
२ दिन अगाडि
एलपी ग्यासको अभाव र आपूर्तिमा बेला बखत देखिने समस्याबीच विद्युतीय चुलोको प्रयोग बढ्दा बिजुलीको माग पनि बढेको आकलन छ। तर बाढीले कैयौँ आयोजनामा क्षति पुर्याएका बेला बिजुली आपूर्ति असहज हुने चिन्ता पनि देखिन्छ।
बीबीसी नेपाली मा पूरा समाचार पढ्नुहोस्
