ब्राजिलमा राष्ट्रपति निर्वाचनका लागि आज मतदान हुँदै
नेपाल न्युज
·
·
२ दिन अगाडि
काठमाडौं। ब्राजिलमा राष्ट्रपति चयनका लागि आज दोस्रो चरणको मतदान हुँदैछ। निर्वाचनमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र फ्लाभियो बोल्सोनारोबीच प्रतिस्पर्धा हुनेछ। पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको निर्वाचन हुन लागेको हो। पहिलो चरणको मतदानमा लुलाले ४५ प्रतिशत र फ्लाभियोले ४७ प्रतिशत मत प्राप्त गरेका थिए।
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
