चेल्सीलाई २–० ले हराउँदै टोटनह्याम हटस्पर इंग्लिस प्रिमियर लिगको अंकतालिकामा १२औँ स्थानमा उक्लिएको छ । गत जनवरी २ यता टोलीको यो सबैभन्दा उच्च स्थान हो । लगातार दुई सिजन १७औँ स्थानमा रहेर लिग टुङ्ग्याएको टोटनह्याममा
नयाँ दिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिटको पहिलो दिन ५ कात्तिकमा भारतीय विदेशमन्त्री एस. जयशंकर बदलिँदो विश्व व्यवस्था र भारतको कूटनीतिक भूमिकाबारे बोलिरहेका थिए। छलफलका क्रममा कार्यक्रम सञ्चालकले त्यही सत्रमा उपस्थित नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई पनि बोल्न आमन्त्रण गरे। वाग्लेले जयशंकरलाई सम्बोधन गर्दै उनले प्रस्तुत गरेका चार उदाहरणको प्रशंसा गरे। योग, कोदो तथा अन्य पौष्टिक
KATHMANDU, OCTOBER 25Kojagrat Purnima, marking the conclusion of the 15-day Bada Dashain festival, is being observed across the country today with prayers to Goddess Mahalaxmi, the...
कन्नड अभिनेता यशले यस वर्ष दीपावलीको अवसरमा प्रदर्शनमा आउन लागेको फिल्म ‘रामायण’मा रावणको भूमिका निर्वाह गर्दैछन् । रणवीर कपुर अभिनीत यस फिल्मको बजेटदेखि कलाकारसम्मका विषयले चर्चा पाइरहेका छन् । नितेश तिवारीको निर्देशनमा बनेको फिल्ममा रणवीर राम र साई पल्लवी सीताको भूमिकामा छन् । यशले रावणको भूमिका निर्वाह गर्नुका साथै फिल्मको सहनिर्माताको जिम्मेवारीसमेत सम्हालेका छन् ।
धादिङ । त्रिशूली नदीको बाढीले फुर्केखोलाको पुल बगाएपछि विकल्पका रूपमा प्रयोग भइरहेको मलेखुस्थित झोलुङ्गे पुलमा मोटरसाइकलको चाप बढेको छ । दसैँ मनाएर फर्किने यात्रुको चापसँगै झोलुङ्गे पुल पार गर्न लामो समय पालो कुर्नुपर्ने र पैदलयात्रुलाई
सरकारी तथ्याङ्कअनुसार नेपालका सडकमा दैनिक करिब ७ जनाको मृत्यु हुन्छ, तर विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनले यो सङ्ख्या २३ रहेको देखाउँछ। यो केवल तथ्याङ्कीय भिन्नता होइन, हाम्रो संस्थागत असफलताको डरलाग्दो चित्र हो।
जनकपुरधाम। धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान–श्रीमती मृतावस्थामा फेला परेका छन्। माइतीघरमा बस्दै आएकी ३० वर्षीया रीनादेवी यादवको घाँटीमा धारिलो हतियार प्रहार भएको घाउ देखिएको छ। उनको हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। उनका श्रीमान ३५ वर्षीय उमेश यादव घरदेखि करिब एक किलोमिटर टाढा रूखमा झुण्डिएको अवस्थामा आज बिहान मृत फेला परेको जिल्ला प्रहरी
शोभा खनाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिकतर्फ निर्वाचित प्रतिनिधि सभा सदस्य (सांसद) हुन् । गण्डकी गाउँपालिका–५ दर्वुङ, गोरखाकी उनी पहिलो पटक संसद्मा पुगेकी हुन् । सांसद खनालसँग रातोपाटीको 'सांसदसँग' स्तम्भका लागि गरिएको कुराकानी- पर्यटन क्षेत्रबाट
सलमान खानले सञ्चालन गर्दै आएको ‘बिग बोस २०’ अहिले चर्चामा छ । यसपटकको ‘वीकेन्डका वार’मा रोहित शेट्टीले कार्यक्रम सञ्चालन गरेका थिए । उनले स्काउट र लव गिलबीचको निकटतालाई लिएर प्रश्न उठाउँदै उनीहरूलाई सचेत गराए । काश्वीले लवलाई सोधिन् प्रश्न ‘वीकेन्डका वार’को एउटा प्रोमो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा स्काउटकी प्रेमिका काश्वी बिग
काठमाडौँ । गत साता देशभर विभिन्न घटनाक्रम भए । जसमध्ये मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति 'साताका ७ तस्बिर'मा प्रस्तुत गरिएको छ । आइतबार - बाढीले टुटाएको सम्बन्ध जोड्दै त्रिशूलीको झोलुङ्गे पुल । सोमबार- बुढीगण्डकी नदीको बाढीले क्षतिग्रस्त
मुम्बई । दिग्गज सुपरस्टार रजनीकान्त हालै आफ्नो नयाँ चलचित्र ‘जेलर २’ हेर्न चेन्नईको एक सिनेमा हल पुगेका छन् । रोचक कुरा के छ भने, विगत चार दशक (करिब ४० वर्ष)पछि उनी पहिलो पटक आफ्नै चलचित्र
काठमाडौं।नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ। बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन प्रभावित भए पनि निर्यात कारोबार रकम भने बढेको छ। प्राधिकरणको भार प्रेषण केन्द्रका अनुसार असोजमा ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत भारत निर्यात
पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणासम्बन्धी विवाद र त्यसपछिका घटनालाई पनि यही व्यापक संवैधानिक दृष्टिले हेर्नुपर्छ । कुनै आरोपको सत्यता प्रमाण र विधिसम्मत प्रक्रियाबाट स्थापित हुनुपर्छ । कसैको पद, प्रतिष्ठा वा विगतका विवादका आधारमा मात्र दोषी वा निर्दोष ठहर गर्नु न्यायको मर्मविपरीत हुन्छ ।
Kathmandu, October 25 Nepal Electricity Authority (NEA) earned Rs 5.925 billion from electricity exports to India in September, the second month of the current fiscal year 2026/27, despite floods disrupting production at several hydropower projects. The export revenue was higher than both the corresponding month last year and August this year. Meanwhile, Nepal has resumed
डडेल्धुरा । अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च जुटाउन ‘पेन्टिङ’को काम गर्दै आएका छन् । उनले यो कामबाट मासिक रु २५ हजार बचाउछन्। १२ कक्षा उत्तीर्ण गरेपछि स्नातक तहको पढाइ पूरा गर्ने
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागस्थित अधिकारीहरूका अनुसार निर्माण कार्यबाहेक पछिल्ला वर्षमा भाषा पढाउनका लागि पनि विदेशी नागरिकहरूले श्रम इजाजत लिने गरेका छन्।