विराटनगर । सात वर्ष अघि महत्त्वका साथ स्थापना गरिएको प्रदेशकै पहिलो विश्वविद्यालयलाई न्यूनतम बजेटसमेत दिन नसकिरहेको बेला कोशी प्रदेश सरकारले एमालेको शीर्ष नेताहरूको दबाबमा फेरि अर्को उस्तै प्रकृतिको विश्वविद्यालय खोल्ने प्रक्रिया सुरु गरेको छ । सत्तारुढ
झापा । जिल्ला प्रशासन कार्यालय झापाले सेवाग्राहीको भौतिक उपस्थिति आवश्यक नपर्ने गरी सात प्रकारका सेवा ‘फेसलेस’ प्रणालीबाट उपलब्ध गराउन सुरु गरेको छ । कार्यालयले आजदेखि परम्परागत रूपमा सञ्चालन गरिने धार्मिक तथा सांस्कृतिक कार्यक्रम, राजनीतिक तथा सामाजिक
विराटनगरमा प्रस्ताव गरिएको पोडवे परियोजना सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्ने चरणमा पुगेसँगै निजी क्षेत्रले यसमा उच्च चासो देखाएको छ।
२० असाेज, विराटनगर । दशैंको अवसरमा विराटनगरमा सडक महाेत्सव आयाेजना गरिने भएकाे छ । विराटनगरकाे हिमालय रोडमा २५ असाेजदेखि ‘छैटौं विराट सडक महोत्सव २०८३’ आयोजना हुने भएकाे हाे । मन्जिना मुभी क्रिएसन प्रालिले आयोजना गर्ने महाेत्सव ३० असाेजसम्म सञ्चालन हुनेछ । महाेत्सवमा स्थानीय पर्यटन, कला, संस्कृति र पहिचानको प्रवर्द्धन गर्ने आयोजनाले जनाएकाे छ । ६
Key Takeaways: Foundation stone laid for a multi-storey municipal hospital in Triyuga Project is being built with financial assistance from the Government of India Hospital aim...
Biratnagar, October 6 Police have seized 210 kg of marijuana from Jahada Rural Municipality, a border area of Morang. The marijuana was found on Monday night, packed in black plastic and left in a rice field near Naya Basti in Jahada Rural Municipality-1. A joint team deployed from the Armed Police Force Nepal’s Battalion No.
२० असोज, विराटनगर । मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिकाबाट प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ । सोमबार राति जहदा गाउँपालिका–१ नयाँ बस्ती नजिकै रहेको धानबारीमा कालो प्लास्टिकमा प्याक गरेर राखिएको अवस्थामा २१० किलो गाँजा बरामद भएको हो । सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गण हेडक्वार्टर कंकालिनी मोरङ र बीओपी जहदाबाट खटिएको संयुक्त टोलीले
सुनसरी । धरान ‘लाहुरेको सहर’का रूपमा परिचित छ । आधुनिक जीवनशैली र फेसनेबल सहरका रूपमा समेत चिनिएको धरान पछिल्लो समय साइक्लिङका लागि पनि परिचित हुँदै गएको छ । धरानका सडकदेखि आसपासका डाँडाकाँडा र ग्रामीण क्षेत्रसम्म
२० असाेज, विराटनगर । मोरङ र उदयपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाकाे मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । सोमबार मोरङको धनपालथान गाउँपालिका–६ रङ्गकालीस्थित हुलाकी सडक खण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । रंगेलीबाट विराटनगरतर्फ जाँदै गरेको को १९ प ७७४७ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको को १९
कुनै पनि व्यक्तिलाई कानुनको अज्ञानता क्षम्य हुँदैन अर्थात् कानुन जानेको छैन भनेर अपराध वा गल्तीबाट उन्मुक्ति पाइँदैन। यो कानुनको सर्वमान्य सिद्धान्त मानिन्छ। यही कानुनी चेतनातर्फ आकर्षित नयाँ पुस्तामध्ये एक हुन् विधाता दाहाल। नेपाल ल क्याम्पस काठमाडौँमा स्नातक तह (बीएएलएलबी) दोस्रो सेमेस्टरमा अध्ययनरत झापा बिर्तामोडकी विधाता जान्ने उमेरदेखि वकिलहरूले लगाउने कालो कोटतर्फ आकर्षित थिइन्। कक्षाकोठामा…
खोटाङ । दसैँ/तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका साथ खोटाङमा सात बुँदे प्रतिबद्धता पत्र जारी गरिएको छ । जिल्ला सुरक्षा समिति खोटाङले सोमबार दिक्तेलस्थित जिल्ला प्रशासन कार्यालयमा आयोजना गरेको सर्वदलीय/सर्वपक्षीय भेलामा सहभागी सरोकारवाला
सुनसरी । नदी, पोखरी, तालतलैया, सिमसार तथा चुरे क्षेत्रका खोल्सामा सहजै देखिने कछुवा पछिल्लो समय प्राकृतिक वासस्थान मासिँदै जाँदा दुर्लभ बन्दै गएको छ । पानीका स्रोत तथा सिमसार अतिक्रमण, अवैध सिकार तथा जल प्रदूषणका कारण
भोजपुर । सुन्तलाको बगानमा फल झर्ने र विभिन्न रोगको प्रकोप देखिएपछि भोजपुरका किसान चिन्तित भएका छन् । सुन्तलाका दाना परिपक्व नहुँदै भेट्नो कुहिएर खस्न थालेपछि वर्षभरिको मेहनत र लगानी खेर जाने भन्दै किसान पिरोलिएका हुन्
विराटनगर। कोशी प्रदेश सरकारले ‘कोशी प्रदेश युवा परिषद् (गठन तथा सञ्चालन) ऐन’ ल्याउने तयारी गरेको छ । मन्त्रिपरिषद्मा लैजाने गरी तयार पारिएको प्रारम्भिक मस्यौदामाथिको छलफल भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उक्त विधेयक हालकी मन्त्री गीता तिम्सिनाको
विराटनगर । कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक चालु अधिवेशनबाटै पारित गर्न अधिकारकर्मीहरूले माग गरेका छन् । इन्सेक कोशी प्रदेश र प्रदेशस्तरीय मानवअधिकार सञ्जालले सोमबार कोशी प्रदेशसभाका सभामुख अम्मरबहादुर विष्टलाई संयुक्त रूपमा ध्यानाकर्षणपत्र
विराटनगर। १६ असोज शुक्रबार दिउँसो। विराटनगर महानगरपालिकाको नगर प्रहरी महाशाखा अगाडि युवाहरूको बाक्लो आउजाउ थियो। हातमा नागरिकता, चारित्रिक प्रमाणपत्र र शैक्षिक योग्यताका कागजात मिलाउँदै गरेकी भेटिइन्, मोरङको कटहरी गाउँपालिका-६ की २७ वर्षीया सुष्माकुमारी मगर। सुष्माले काखीमा च्यापेको पारदर्शी प्लास्टिकको फाइलमा त्रिभुवन विश्वविद्यालयबाट जारी भएको ‘बीएड’ (शिक्षाशास्त्रमा स्नातक) तहको लब्धाङ्कपत्र प्…
काठमाडौँ । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादवविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–८ स्थित नेपाल
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्स र एभरेस्ट बैंक लिमिटेड बिचको सहकार्य निरन्तर रहने भएको छ। विगतदेखि नै विराटनगर किंग्ससँग सहकार्य गर्दै आएको एभरेस्ट बैंकले आगामी एनपीएल सिजन–३ मा पनि