पाँचथर । याङवरक गाउँपालिका–१ मा तीन वर्षको अन्तरालमा बाढीपहिरो दोहोरिएपछि स्थानीयवासी त्रासमा बाँच्न बाध्य छन् । विसं २०८० असार ३ गते यस क्षेत्रमा बाढीपहिरो आउँदा वर्षौँदेखि चलिरहेका सडक, पुल, झोलुङ्गे पुल, भौतिक संरचना, घरगोठलगायतमा ठुलो
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा किराँत समुदायको मौलिक संस्कृति र परम्परालाई पुस्तान्तरण गर्ने उद्देश्यले साकेवाथान (चोथोवा) निर्माण गरिएको छ । आधुनिक जीवनशैलीका कारण मौलिक संस्कृति र परम्परा ओझेलमा पर्दै गएसँगै संस्कृतिको संरक्षण गर्न यहाँ
पाँचथर । पाँचथरको फिदिम नगरपालिकाले भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ रु ४७ लाख ४९ हजार रकम सहयोग गरेको छ । फिदिम नगरपालिकाका जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीबाट सङ्कलित उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको फिदिम नगरपालिकाका प्रमुख
विराटनगर । चर्चित उपन्यासकार सुविन भट्टराईको सर्वाधिक लोकप्रिय उपन्यास ‘समर लभ’मा आधारित नाटक विराटनगरस्थित वीरेन्द्र सभागृहमा मञ्चन सुरु भएको छ। कान्तिपुर थिएटरको प्रस्तुतिमा शनिबारदेखि सुरु भएको यस नाटकको पहिलो शोमै युवापुस्ताको उल्लेख्य सहभागिता देखिएको छ
विराटनगर । ‘सीप र रोजगारीः साझा जिम्मेवारी’ भन्ने मूल नाराका साथ युवा, श्रम तथा रोजगार मन्त्रालयद्वारा सुनसरीको इटहरीमा आयोजित ‘सीप तथा रोजगार मेला, २०८३’ मा युवाहरूको उत्साहजनक सहभागिता देखिएको छ। असोज १४ गतेदेखि २० गतेसम्म सञ्चालन
इटहरी । युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सुनसरीको इटहरीमा चार दिनदेखि सीप तथा रोजगार मेला सञ्चालन भइरहेको छ। युवाको सीपलाई रोजगारसँग जोड्ने उद्देश्यले असोज १४ गतेदेखि सुरु भएको मेला असोज २० गतेसम्म चल्नेछ। मेलामा युवाको रोजाइमा विभिन्न
काठमाडौँ । तेह्रथुम र पाँचथर जिल्लालाई जोड्ने तमोर खोला (लाम्बुघाट) पुलको अलपत्र निर्माण कार्यले पुनः गति लिने भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले दिएको जानकारीअनुसार करिब डेढ दशकदेखि रोकिएको उक्त आयोजनालाई अघि बढाउन प्राविधिक समस्या समाधानको
१७ असोज, विराटनगर । फोटो तथा भिडियो क्षेत्रमा भित्रिएका नयाँ प्रविधिबारे जानकारी गराउने उद्देश्यले विराटनगरमा पहिलो पटक फोटो–भिडियो एक्स्पो आजदेखि सुरु हुँदैछ । फोटोग्राफर संघ मोरङले आज र भोलि विराटनगरको आरके पार्टी प्यालेसमा एक्स्पो आयोजना गरेको हो । एक्स्पोमा स्थानीय फोटोग्राफर तथा भिडियोग्राफरले खिचेका विभिन्न फोटो तथा भिडियो प्रदर्शनीमा राखिने छ । एक्स्पो संयोजक एकराज
मोरङ । लेटाङ नगरपालिका ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । गए राति १०:३५ बजे जाँते बजारबाट पथरीतर्फ जाँदै गरेको मे.४ प ७४६ नम्बरको
विराटनगर । कोशी प्रदेश सरकारले चर्चामा रहेको ‘कोशी प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ आगामी दसैँ अगावै प्रदेशसभाबाट पारित गर्ने तयारी गरेको छ । सत्तापक्ष र प्रमुख प्रतिपक्षबिच भाषा आयोगको सिफारिसलाई पूर्ण
भोजपुर । बाँदरबाट क्षति कम हुने र बजारमा राम्रो मूल्य पाउने भएपछि जिल्लाका किसान मेकाडेमिया नट खेतीतर्फ आकर्षित हुन थालेका छन् । पछिल्लो समय किसानले यसको व्यावसायिक खेती विस्तार गर्न थालेका हुन् । षडानन्द नगरपालिका–१ नेपालेडाँडाका
धनकुटा । संस्कृति, इतिहास र पहिचानलाई जोगाइराख्ने उद्देश्यले धनकुटाको चौबिसे गाउँपालिकामा निर्माण गरिएका मगर र जनजाति सङ्ग्रहालय अहिले ओझेलमा परेका छन् । बाहुल्य बसोबास रहेका स्थानीय समुदायको सांस्कृतिक पहिचान संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएका यी
झापा । जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई सरकारले घोषणा गरेको पुनःस्थापना, जीवनयापन तथा सामाजिक संरक्षणसम्बन्धी एकीकृत राहत योजनासँग जोड्न जिल्ला प्रशासन कार्यालयले ‘डिजिटल प्रोफाइल’ तयार गर्न थालेको छ । सरकारले गत असार १८ गते स्वीकृत
विराटनगर । ‘सीप र रोजगारी: साझा जिम्मेवारी’ भन्ने मूल नाराका साथ सुनसरीको इटहरीमा जारी सीप तथा रोजगार मेला, २०८३ को तेस्रो दिनसम्म ५ हजारभन्दा बढी युवाहरूले सहभागिता जनाएका छन् । युवा, श्रम तथा रोजगार मन्त्रालयद्वारा असोज
विराटनगर। नेपाली कांग्रेसको आन्तरिक अधिवेशनमा नेतृत्व चयन प्रक्रिया निष्पक्ष नभएको भन्दै विराटनगर महानगरपालिका–१९ का ३३ जना निर्वाचित क्षेत्रीय प्रतिनिधिहरूले पदबाट सामूहिक राजीनामा दिएका छन्। विराटनगर–१९ का निवर्तमान वडा सभापति एवं क्षेत्रीय प्रतिनिधि शेषराज राजवंशीको अध्यक्षतामा शुक्रबार
काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले संगठनमा बसेर गलत काम गर्ने कसैलाई छुट नभएको भन्दै सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरू राष्ट्रका सिपाही र जनताका दुःखका साथी बनेर काम गर्नुपर्ने बताएका छन्। असोज १६ गते कोशी प्रदेशस्थित
Kathmandu, October 2 Rastriya Swatantra Party lawmaker Indira Rana Magar has drawn the government’s attention to the problems faced by people in Jhapa due to wild elephants and unresolved land issues affecting landless settlers. Speaking at the House of Representatives meeting on Friday, she urged the government to take immediate and effective measures to control
काठमाडौँ। नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सुनसरीमा संयोजक र सहसंयोजक तोकेको छ। केन्द्रीय प्रतिनिधि लक्ष्मी खतिवडाका अनुसार समूहले जिल्ला संयोजकमा सन्दीप श्रेष्ठलाई तोकेको छ। उनी कांग्रेसका महासमिति सदस्य हुन्। त्यस्तै तोकिएका दुई सहसंयोजकमा मनिषकुमार राय