प्रदेश दलित अधिकारसम्बन्धी विधेयक पारित गर्न माग
रातोपाटी
·
·
३ हप्ता अगाडि
विराटनगर । कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक चालु अधिवेशनबाटै पारित गर्न अधिकारकर्मीहरूले माग गरेका छन् । इन्सेक कोशी प्रदेश र प्रदेशस्तरीय मानवअधिकार सञ्जालले सोमबार कोशी प्रदेशसभाका सभामुख अम्मरबहादुर विष्टलाई संयुक्त रूपमा ध्यानाकर्षणपत्र
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
