९ असोज, काठमाडौं । सल्यानमा निरन्तरको वर्षा र हावाहुरीका कारण १० गते रातिदेखि अवरुद्ध विद्युत् सेवा अझै सञ्चालनमा आउन सकेको छैन । विभिन्न स्थानमा रूख ढल्दा ३३ केभी प्रसारण लाइनमा क्षति पुगेपछि विद्युत् सेवा अवरुद्ध भएको हो । नेपाल विद्युत् प्राधिकरण सल्यान वितरण केन्द्रका अनुसार, ३३ केभी प्रसारण लाइनअन्तर्गत लुहाम, अरिङ्गालेफेदी (खारखोला) खण्डमा रुख ढलेर
१० असोज, कर्णाली । कर्णाली प्रदेशका दश जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले मौसमजन्य जोखिमबाट क्षति हुन नदिने गरी पूर्वतयारी अवस्थामा रहेको बताएका छन् । कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको असोज ८ गतेको बैठकको निर्णयको निर्देशनअनुसार मौसमी विपद् जोखिमबाट क्षति हुन नदिन सबै प्रमुख जिल्ला अधिकारीहरूले उपलब्ध जनशक्ति तथा साधनस्रोतसहित पूर्वतयारी अवस्थामा रहेको बताएका हुन् ।
१० असोज, सुर्खेत । लगातार वर्षाका कारण प्रदेश राजधानी वीरेन्द्रनगरसहित सुर्खेतका विभिन्न क्षेत्रमा विद्युत् सेवा प्रभावित भएको छ । वर्षाका कारण विद्युत् प्रसारणका पोलहरुमा रुख ढल्दा जिल्लाका अधिकांश ठाउँमा विद्युत् सेवा प्रभावित भएको हो । विद्युत् प्राधिकरण सुर्खेतका अनुसार सुब्बाकुना–रामघाट ३३ केभी लाइनमा रुख ढलेर अवरुद्ध भएको छ । रुख हटाई मर्मतसम्भारको काम भइरहेकाले उक्त
१० असोज, सुर्खेत । प्रतिकूल मौसमका कारण उपल्लो डोल्पाका हिमाली क्षेत्रमा पदयात्रा गरिरहेका पर्यटकको सुरक्षामा चासो बढेको छ। मौसममा जुनसुकै बेला परिवर्तन भई हिमपात हुनसक्ने र अग्ला हिमाल तथा हिमालको काखमा तत्काल आश्रय लिन सकिने पर्याप्त भौतिक संरचना नहुँदा पर्यटकको सुरक्षामा चुनौती देखिएको हो। जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार असोज ८ गतेसम्म शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा
१० भदौ, डोल्पा । डोल्पामा अविरल वर्षाका कारण भिरबाट ढुंगा खस्दा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। शुक्रबार राति जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका-७ रावलवाडामा राति करिब ९ः४५ बजे बगर हेलखोलास्थित त्रिपालले बनाइएको गोठमा भिरबाट ढुंगा खसेको थियो । ढुंगाले लागेर गोठमा सुतिरहेका ३३ वर्षीय मनरुप केसी र ३८ वर्षीय चन्द्ररुप केसी घाइते भएका
सुर्खेत। डोल्पामा गाई गोठमा सुतिरहेका एक जनाको भिरबाट खसेको ढुंगा लागेर मृत्यु भएको छ। उक्त घटनामा एक जना घाइते भएका छन्। त्रिपुरासुन्दरी नगरपालिका–७ रावलबाडाका अन्दाजी ३३ बर्षीय मनरुप केसी र बर्ष ३८ का चन्द्ररुप केसी शुक्रबार साँझ त्रिपालले बनेको गाई गोठमा सुतेका थिए। प्रहरीका अनुसार शुक्रबारदेखि परेको अबिरल बर्षापछि शनिबार बिहान ५ः३० बजेको समयमा गोठमाथि
सुर्खेत। पहिरोले कर्णालीका ६ जिल्लाका सडक अवरुद्ध भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार शनिबारदेखि परेको अविरल वर्षाका कारण कालीकोटको शुभकालिका–१ गगने खोलामा आएको पहिरोले कर्णाली राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको छ । सुर्खेतको बराहताल गाउँपालिका–७ अम्रिसेमा पनि पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध छ । यस्तै, कर्णाली राजमार्गअन्तर्गत जुम्लाको तातोपानी–१ स्थित राँका सडकखण्डमा ख…
काठमाडौँ। हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बलियो न्यून चापीय प्रणाली भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपासको रहेको छ। यो प्रणाली उत्तर-पश्चिमतर्फ सर्दै आगामी १२ घण्टामा क्रमशः कमजोर हुने सम्भावना रहेको छ। जसको प्रभावले हाल देशभर अधिकांश बादल लागेको छ। गण्डकी, लुम्बिनी, कर्णाली
हेमन्त केसी १० असोज, सुर्खेत । जाजरकोट सदरमुकाम खलंगामा रहेको ऐतिहासिक जाजरकोट दरबारको एक भाग भत्किएको छ। लामो समयदेखि जीर्ण अवस्थामा रहेको दरबार २०७२ सालको भूकम्प र त्यसपछि २०८० कात्तिक १७ गतेको भूकम्पबाट थप क्षतिग्रस्तबनेको थियो। ऐतिहासिक अभिलेखअनुसार जाजरकोट दरबार वि.सं. १८५२ मा तत्कालीन जाजरकोटी राजा इन्द्रनारायण शाहको पालामा निर्माण भएको हो। वि.सं. १९९० को
हुम्ला । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सबै सात गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ । जिल्ला सभापति मोहनविक्रम सिंहका अनुसार जिल्लाका ४४ वडामध्ये ४२ वडाको अधिवेशन पनि सम्पन्न भइसकेको छ । गाउँपालिका अधिवेशनबाट नाम्खा गाउँपालिकाको सभापतिमा
सल्यान । सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको सङ्क्रमण देखिएको छ । दार्मा, कुमाख र कालीमाटी गाउँपालिका तथा बागचौर नगरपालिकाका स्वास्थ्य शाखाले असोज ७, ८ र ९ गते सञ्चालन गरेको स्क्रबटाइफस स्वास्थ्य खोजपड्तालसम्बन्धीको शिविरमा
सुर्खेत। भौतिक संरचनामा देशकै उदाहरणीय मानिन्छ, कर्णाली प्रदेश अस्पताल । तर सेवा प्रवाहमा कमजोरी नै कमजोरी रहेको भन्दै आलोचना भइरहेको हुन्छ। डाक्टरहरू प्रायः समयमा उपचारमा नखटिइदिने, बिरामी तथा कुरुवाले सास्ती खेप्नुपरेको गुनासा आइरहेको छन्। उदाहरणका लागि दैलेखका
९ असोज, सुर्खेत । कर्णाली प्रदेशका सबै जिल्लामा वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा सुर्खेत र जुम्लाका केही स्थानमा ५० देखि १०० मिलिमिटरसम्म भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बङ्गालको खाडीमा विकसित भई भारत प्रवेश गरेको न्यूनचापीय प्रणालीको प्रभाव पूर्वबाट पश्चिमतर्फ सर्दै गएपछि कर्णालीमा आजदेखि असोज ११ गतेसम्म वर्षाको
कर्णालीमा पर्यटक भित्र्याउने तथा प्रदेश सरकारले घोषणा गरेको पर्यटन दशकलाई प्रभावकारी बनाउने विषयमा मुख्यमन्त्री शाहीले होटल व्यवसायीबाट सुझाव मागेका थिए ।
सुर्खेत । दैलेखको भैरवी गाउँपालिका-३ पोख्राँकी तारा थापाको घर मध्यपहाडी लोकमार्गको छेउमा थियो। लोकमार्गको मापदण्डअनुसार उनको घरले सडकको करिब आधा भाग ओगटेको थियो। लोकमार्ग विस्तार गर्ने क्रममा २०७५ सालतिर उनको घर भत्काउनुपर्ने भयो। तर, उनले त्यसबापत क्षतिपूर्ति भने पाइनन्। नयाँ घर बनाउन २० लाख रुपैयाँभन्दा बढी खर्च भयो। ऋण लिएर घर बनाइन्। अहिले पनि उनी
९ असोज, हुम्ला । कर्णाली करिडोर अन्तर्गत पर्न हुम्लाको छारे सडकखण्ड एक सातादेखि अवरुद्ध बनेको छ । अविरल वर्षाले गत असोज २ गते कडा चट्टानी भिर खसेपछि सडक अवरुद्ध भएको थियो । हिल्सा सिमकोट सडक योजना हुम्लाले नियमित अवरुद्ध सडक पन्छाउने कार्य गरेपनि अहिलेसम्म काम सम्पन्न भएको छैन । जसकारण नेपालगन्ज, सुर्खेेत लगायत ठाउँबाट हुम्ला