न्यायालय शुद्धीकरणका लागि संसदबाटै कदम चाल्न निर्देशन
नेपाल न्युज
·
·
४८ मिनेट अगाडि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चार क्षेत्रमा प्रहरी प्रशासनमार्फत भएका भनिएका गतिविधिप्रति आपत्ति जनाउँदै गैरजिम्मेवार आदेश दिने व्यक्तिहरूको पहिचान गरी कडा कारबाही गर्न सरकारसँग माग गरेको छ। साथै, न्यायालयभित्र देखिएका विकृति र अनुचित साँठगाँठका घटनालाई विधिसम्मत रूपमा निरूपण गर्न संसदबाट निर्णायक कदम चाल्न संसदीय दललाई निर्देशन दिएको छ। पार्टी सभापति रवि लामिछानेको सभापतित…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
