पहिरोले बेनी बजारका १२ घरमा क्षति
नेपाल न्युज
·
·
४ हप्ता अगाडि
म्याग्दी। म्याग्दीको सदरमुकाम बेनी बजार पछाडि रहेको पाखोबाट गए राति र आज बिहान खसेको पहिरोले १२ घरमा क्षति पुर्याएको छ। कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको बेनी नगरपालिका–८ को न्युरोडमा खोरियाको पाखोबाट पहिरो खसेर १२ घरमा क्षति पुर्याएको हो। छ वटा घरभित्र पहिरोसँगैको लेदो पसेर बस्न नमिल्ने भएका छन् भने छ घरमा आशिंक क्षति पुगेको
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
