बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा ड्रोनमार्फत् पुर्याइयो राहत
अनलाइनखबर
·
·
एक घण्टा अगाडि
‘हामीले भिडियो कल वा फोन मार्फत गाइड गरेर ड्रोनबाट पठाएको सामग्री अनलोड गर्न स्थानीयलाई सिकायौँ, त्यसपछि हामीले सामान लोड गरेर पठाउने र उहाँहरुले अनलोड गर्ने गर्नुभयो,’ सशस्त्र प्रहरी बल गोरखा गुल्म प्रमुख (डिएसपी) सुदीप रेग्मीले भने ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
