मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै
रातोपाटी
·
·
३९ मिनेट अगाडि
मुस्ताङ । मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै गएको छ । भारी हिमपात, हिमआँधी र हिमपहिरोसहित भारी जोखिम हुने प्रक्षेपण गरिएका सूचना प्रसारण भएपछि मुस्ताङमा पर्यटकको सङ्ख्या कम हुँदै जान थालेको हो । जिल्ला प्रशासन कार्यालय, लोमान्थाङ गाउँपालिका
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
