बंकुलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
रातोपाटी
·
·
४ हप्ता अगाडि
रौतहट । रौतहटको बौधिमाई नगरपालिका–८ बंकुलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। गएराति मौलापुरबाट बंकुलतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ०५ एयू ०९०५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा परोहा नगरपालिका–९ का
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
