सप्तकोशीमा नयाँ पुल निर्माण गरिने
नेपाल न्युज
·
·
४२ मिनेट अगाडि
सप्तरी।सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका रूपमा सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबाससम्म तीन किलोमिटर लामो नयाँ पुल निर्माण गरिने भएको छ। केही वर्षअघि तयार पारिएको परियोजनासम्बन्धी विस्तृत प्रतिवेदनका आधारमा निर्माण गर्न लागिएको पुलको अनुमानित लागत ४३ अर्ब रहेको सडक विभाग आयोजना निर्देशनालयका निर्देशक चुडाराज ढकालले जानकारी दिए। एसियाली विकास बैंक सहयोगमा निर्माण हुने उक्…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
