जापानका प्रस्तावित राजदूतबारे निर्णय लिन सुनुवाइ समितिको बैठक आह्वान
अनलाइनखबर
·
·
४३ मिनेट अगाडि
१३ कात्तिक, काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक आह्वान भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत थापाका सम्बन्धमा निर्णय लिन आगामी सोमबार दिउँसो ३ बजेका लागि बैठक राखिएको छ । बैठक सिंहदरबारमा बस्नेछ । २०८३ असोज २८ गते प्रस्तावित राजदूतको संसदीय सुनुवाइ भएको थियो
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
