मुस्ताङ। मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै गएको छ। भारी हिमपात, हिमआँधी र हिमपहिरोसहित भारी जोखिम हुने प्रक्षेपण गरिएका सूचना प्रसारण भएपछि मुस्ताङमा पर्यटकको संख्या कम हुँदै जान थालेको हो। जिल्ला प्रशासन कार्यालय, लोमान्थाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिकालगायतले बिहीबारदेखि शनिबारसम्म हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको उल्लेख गर्दै छुट्टाछुट्टै सार्वजनिक सूचना प्रेषित गरेसँगै मुस्…
नेपाल न्युज
·