सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
रातोपाटी
·
·
४० मिनेट अगाडि
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले घटेको हो । महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८० हजार ३००
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
