बिहीबार १३ हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ घट्यो, कतिमा हुँदैछ किनबेच?
सेतोपाटी
·
·
१९ मिनेट अगाडि
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार रूपैयाँमा किनबेच भइरहेको छ।
सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्