सुनको मूल्य तोलामा ५ हजार ९ सय घट्यो
अनलाइनखबर
·
·
२० मिनेट अगाडि
२० कात्तिक, काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ५ हजार ९ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १३ हजार ३ सय रुपैयाँ बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८८ हजार ९ सय रुपैयाँमा सुनको कारोबार
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्