प्रस्तावित न्यायाधीशकी श्रीमतीले सार्वजनिक जग्गा आफ्नो नाममा पारेको उजुरीकर्ता ढकालको दाबी
रातोपाटी
·
·
१९ मिनेट अगाडि
काठमाडौँ । संसदीय सुनुवाइ समितिमा प्रस्तावित न्यायाधीशहरूमाथि उजुरीकर्ताहरूसँग छलफल भइरहेको छ । सिंहदरबारमा जारी छलफलमा जनक पाण्डेविरुद्ध परेका उजुरी र उजुरीकर्ताबारे छलफल भएको हो । छलफलका क्रममा उजुरीकर्ता सुवास ढकालले प्रस्तावित न्यायाधीश जनक पाण्डेकी श्रीमती मायापुरी
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्