त्रिविद्वारा शैक्षिक वर्ष २०८३/०८४ का लागि स्नातकोत्तरको भर्ना तालिका सार्वजनिक
रातोपाटी
·
·
२५ मिनेट अगाडि
काठमाडौं । त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालयले शैक्षिक वर्ष २०८३/०८४ का लागि स्नातकोत्तर तह पहिलो सेमेस्टरको भर्ना कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गरेको छ। विश्वविद्यालयका अनुसार मानविकी तथा सामाजिकशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र, कानुन संकाय तथा वन विज्ञान, कृषि र पशु
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्