रात्रि बसमा महिलामाथि दुर्व्यवहार गर्ने तीन जना पक्राउ
नेपाल न्युज
·
·
२८ मिनेट अगाडि
काठमाडौं। काठमाडौंबाट महेन्द्रनगरतर्फ जाँदै गरेको रात्रि बसमा महिला यात्रुमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश ०२-००१ ख १५६३ नम्बरको बसमा यात्रा गरिरहेकी महिलामाथि हातपात र दुर्व्यवहार भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार बिहीबार ती व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्