दार्चुलाको गौरवको सडक आठ वर्षदेखि अलपत्र
नेपाल न्युज
·
·
१७ मिनेट अगाडि
काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजनाका रूपमा रहेको दार्चुलाको खलङ्गा-खार-देथला-पारिबगड सडकखण्ड निर्माण सुरु भएको आठ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। आर्थिक वर्ष २०७५/७६ मा सुरु गरिएको ९५ किलोमिटर लामो यो सडक बजेट अभाव र प्राकृतिक प्रकोपका कारण अलपत्र परेको हो। पूर्वाधार विकास कार्यालय, बैतडीका इन्जिनियर जितेन्द्रसिंह धामीका अनुसार २०७९ भदौमा गराकुखोलामा आएको भीषण
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्