बैतडीमा ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम प्रभावकारी
रातोपाटी
·
·
५ घण्टा अगाडि
बैतडी । बैतडीको सुर्नया गाउँपालिका–८ कठमडाका धाना साउदले जीवनका ७३ वर्ष नागरिकताविहीन भएर कटाए । उनलाई नागरिकता बनाउनुपर्छ भन्ने पनि थाहा थिएन । नागरिकता नभएकै कारण उनी सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनुपर्यो । बिहीबार बैतडीका प्रमुख
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्