राप्रपाको सक्रिय सदस्यको नामावली कात्तिक ३० गते प्रकाशन हुने
रातोपाटी
·
·
२५ मिनेट अगाडि
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महाधिवेशन प्रतिनिधि छनोटको कार्यतालिका संशोधन गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिको बिहीबार बसेको बैठकले स्वीकृत सक्रिय सदस्यको नामावली कात्तिक ३० गते प्रकाशन गर्ने निर्णय गरेको हो । राप्रपाका प्रवक्ता
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्