१० बजे, १० समाचार : अध्ययनकै क्रममा कार्कीको रिट, आईजीपी हटाउने बालेनको निर्णयमा रविले के भने ?
रातोपाटी
·
·
२४ मिनेट अगाडि
काठमाडौँ । आज मिति २०८३ साल कात्तिक महिनाको १९ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ– १.रविको प्रतिक्रिया राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्