श्रीलङ्का टप्पुमा कृत्रिम घटना अभ्यास
रातोपाटी
·
·
२३ मिनेट अगाडि
सुनसरी। बराहक्षेत्र नगरपालिका–स्थित बाढीको उच्च जोखिमयुक्त क्षेत्र श्रीलङ्का टप्पुमा सम्भावित बाढीजन्य विपद्को पूर्वतयारी तथा प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एकीकृत कृत्रिम घटना अभ्यास सम्पन्न भएको छ। बिहीबार आयोजित अभ्यास जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारीको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्