भोटेकोशी बाढीपीडितले विद्युत् महसुल र जरिवाना तिर्नु नपर्ने
रातोपाटी
·
·
३६ मिनेट अगाडि
काठमाडौँ । गत भदौ १० गतेको भोटेकोशी बाढीले सर्वस्व गुमाएका पीडितहरूले विद्युत् महसुल र जरिवाना तिर्नु नपर्ने भएको छ । बाढीले घर र बिजुलीको मिटर नै बगाएर विस्थापित भएकाहरू मिटरको लगत कट्टा गर्न जाँदा विद्युत् महसुल, जरिवाना
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्