गगनलाई पक्राउ गरे चुप बस्दैनौं : उदयशमशेर राणा
नेपाल न्युज
·
·
२९ मिनेट अगाडि
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगन थापाविरुद्ध सरकारले कुनै प्रतिशोधपूर्ण कदम चाले सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन्। ललितपुरको बज्रबाराहीमा बिहीबार आयोजित कार्यक्रममा उनले कांग्रेस सरकारको दबाब र धम्कीबाट नडराउने बताए। ‘के–के गर्न सक्ने हो, गरे हुन्छ। हामी सामना गर्न तयार छौं। गगन थापा र उहाँ नेतृत्वको कांग्रेस डराउने छैन,’ राणाले भने।
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्