मिलापत्रलाई अदालतको फैसला सरह बाध्यकारी बनाउन ललितपुर महानगरको माग
रातोपाटी
·
·
४३ मिनेट अगाडि
काठमाडौँ । ललितपुर महानगरपालिकाले मेलमिलापमार्फत गरिएका मिलापत्र कार्यान्वयनमा गम्भीर कानुनी समस्या रहेको भन्दै यसलाई अदालतको फैसला सरह कानुनी रूपमा बाध्यकारी बनाउन माग गरेको छ । महानगरकी उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जली शाक्य बज्राचार्यले प्रतिनिधिसभा अन्तर्गतको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्