पूर्वप्रधान न्यायाधीश चाेलेन्द्र शमशेरलाई घर पठाइयाे, सुरक्षा बढाइयो
रातोपाटी
·
·
एक महिना अगाडि
काठमाडौँ। पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रहरीको नियन्त्रणबाट छुटेपछि घरमै गएका छन् । जबराले आफूलाई घरमै ‘सुरक्षित हुन्छ’ भनेपछि आइतबार उनलाई महाराजगञ्जस्थित घरमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए । गएराति १२
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
