बुढानीलकण्ठमा बालेन्द्र–रविबिच तीन विषयमा छलफल
रातोपाटी
·
·
४६ मिनेट अगाडि
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपाका सभापति रवि लामिछानेबिच आज बुढानीलकण्ठमा लामो छलफल भएको छ । रवि निवास बुढानीलकण्ठमा करिब पाँच घण्टाभन्दा बढी चलेको छलफलमा सरकारले ल्याउने भनिएको अध्यादेश, सांसद खगेन्द्र सुनुवारको पछिल्लो विवादित
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
