भक्तपुरमा बिहीबारदेखि रोटरी पुस्तक प्रदर्शनी
रातोपाटी
·
·
४१ मिनेट अगाडि
काठमाडौँ। पठन संस्कृतिको प्रवर्द्धन तथा विद्यार्थीमा अध्ययन गर्ने बानीको विकास गर्ने उद्देश्यले भक्तपुरमा ‘रोटरी पुस्तक प्रदर्शनी, २०८३’ आयोजना हुने भएको छ। रोटरी क्लब अफ भक्तपुरको आयोजनामा यही कात्तिक १२ देखि १४ गतेसम्म भक्तपुर दरबार स्क्वायरस्थित विद्यार्थी
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
