एआईबाट वन्यजन्तुसम्बन्धी भ्रामक फोटो र भिडियो नबनाउन वन कार्यालयको आग्रह
अनलाइनखबर
·
·
एक घण्टा अगाडि
१९ कात्तिक, अर्घाखाँची । डिभिजन वन कार्यालय अर्घाखाँचीले कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग गरी संरक्षित तथा संवेदनशील वन्यजन्तुसम्बन्धी भ्रामक फोटो तथा भिडियो निर्माण र सामाजिक सञ्जालमा प्रसारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । पछिल्लो समय एआई प्रविधिको प्रयोग गरी विभिन्न प्रकारका फोटो तथा भिडियो निर्माण गरेर सामाजिक सञ्जालमा प्रकाशन गर्ने क्रम बढ्दै गएको भन्दै कार्यालयले
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्