पुनर्बीमा कम्पनीको सेयर मूल्य वृद्धि– हकप्रद आउने भन्दैमा बढ्नुपर्ने हो?
सेतोपाटी
·
·
४१ मिनेट अगाडि
नेपाल पुनर्बीमा कम्पनीमा हकप्रद सेयरमार्फत थप लगानी गर्ने सरकारको निर्णयपछि कम्पनीको सेयर मूल्य बढेको छ। अर्को पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्सको मूल्य पनि उकालो लागेको छ। हकप्रद सेयर भनेको के हो र यसले लगानीकर्तालाई कस्तो प्रभाव पार्छ?
सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्