खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

प्रहरी लगाएर खोज्नु पर्दैन, म आफैँ काठमाडौँ आउँदै छु : शिवाकोटी

नेपाल न्युज · · ३६ मिनेट अगाडि

काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारले आफूलाई गिरफ्तार गर्न खोजेको दाबी गरेका छन्। बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले सरकारले प्रहरी परिचालन गरेर आफूलाई खोजिरहेको बताएका हुन्। शिवाकोटीले सरकारको धम्की र भ्रमबाट आफू विचलित नहुने उल्लेख गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्नँ, प्रहरी लगाएर खोज्नु पर्दैन,

नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
nepalnews.com
शेयर: WhatsApp Facebook Viber X