प्रहरी नेतृत्वको कानुनी सीमा
नेपाल न्युज
·
·
५० मिनेट अगाडि
प्रहरी संगठनको सर्वोच्च नेतृत्व परिवर्तन हुनु आफैँमा असाधारण घटना होइन। राज्यको सुरक्षा नीति, प्रशासनिक आवश्यकता र संगठनात्मक कार्यक्षमताका आधारमा नेतृत्व परिवर्तन हुन सक्छ। तर कुनै संस्थाको प्रमुखलाई निर्धारित कार्यकाल पूरा हुनुअघि जिम्मेवारीबाट अलग गरिन्छ भने त्यसलाई सामान्य प्रशासनिक फेरबदल भनेर मात्र बुझ्न मिल्दैन। त्यस्तो निर्णयले संस्थाको कानुनी संरचना, नेतृत्वको स्थायित्व, नियुक्तिकर्ताको अ…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्