वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह
रातोपाटी
·
·
४४ मिनेट अगाडि
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै वायु प्रदुषणबाट हुनसक्ने जोखिम बढ्नसक्ने भन्दै प्लास्टिकजन्य फोहरमैला नबल्नका लागि आग्रह गरेको छ । कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार वायु प्रदुषणका प्रमुख कारण सवारीसाधनबाट निस्कने धुवाँ,
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्