कथा सुन्दै बालबालिकाले निःशुल्क पढ्न र घर लैजान पाउने पुस्तकालय
रातोपाटी
·
·
२० मिनेट अगाडि
ललितपुर । सहरमा बालबालिकाले खेल्दै, रमाउँदै पढ्न पाउने पुस्तकालयको अभाव छ । उनीहरूको सिर्जनात्मक क्षमता अभिवृद्धिका लागि पाठ्यक्रम बाहिरका पुस्तकको अध्ययन पनि उत्तिकै जरुरी हुन्छ । बालबालिकाको सर्वाङ्गीण विकासका लागि विद्यालयको पढाइ र पाठ्यक्रम मात्र
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्