सरकारले गठन गरेको टोलीसँग वार्ता गर्न डा. गोविन्द केसीद्वारा अस्वीकार
अनलाइनखबर
·
·
२९ मिनेट अगाडि
बुधबार साँझ वार्ताका लागि शिक्षण अस्पताल पुगेको टोलीलाई डा. केसीले यही सन्देश दिँदै फिर्ता पठाइदिएका छन् ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्