बिर्तामोडमा आगलागी, ६ करोड बराबरको क्षति
रातोपाटी
·
·
२६ मिनेट अगाडि
भद्रपुर । झापाको बिर्तामोडमा आज भएको आगलागीबाट करिब रु छ करोड बराबरको क्षति भएको छ । आगलागीबाट इलेक्ट्रोनिक पसल, फार्मेसी र दुईतले पक्की घर पूर्णरूपमा जलेर नष्ट भएका छन् । बिर्तामोड नगरपालिका–४ स्थित सिद्धार्थ होटलनजिकै रहेको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्